धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका -१० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो।
उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो। शुक्रबार कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरि भेन्टिलेटरमा राखिएको थियो।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0