नेपाल विद्युत प्राधिकरणमा झन्डै साढे तीन सय जनाको जागिर खुलेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको हो।
प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो। अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो।
इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0